‘सपनीमा’ बोलको गीत सार्वजनिक

शेयर गर्नुहोस्


सोलुखुम्बु– सपनीमा बोलको गीत सार्वजनिक गरिएको छ । आज सोमबार राष्ट्रिपनि रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरपारी सार्वजनिक गरिएको हो ।

माप्यदुधकाशी गाउँपालिकामा आयोजना गरिएको रनिङ्ग शिल्ड प्रतियोगिताका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गीतको व्यानर खोलेर विमाचन गर्नु भएको हो ।

अर्जुन कुमार पाठकको शब्द रहेको गीतमा मुना राईले स्वार र विगत लामो समयदेखि सांगितिक यात्रामा लागि रहनुभएका सोलुखुम्बुका गायक तथा संगितकार पविधन खालिको संगित रहेको छ । माया प्रेममा आधारित रहेको गीतमा बारिष सोना र सविना राईको फिचरिङ्ग रहेको छ । गीतको भिडियो सोलुखुम्बुको विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।

गीतको पोस्टर प्रोडक्सन सिर्जन सिरिस र प्रोडक्सन म्यानेजर आशिस तामाङ्ले गर्नु भएको हो । गीत खालिङ्ग इन्टरटेन्डमेन्ट युटुव मार्फत डिजिटल बजारमा ल्याइएको छ । साथै सोही अवसरमा कलाकारहरुलाई खालिङ इन्टरटेडमेन्टले मायाको चिनो पनि प्रदान गरेको छ ।

गीतको भिडियो…. ।।


शेयर गर्नुहोस्

अन्य खबरहरु