सोलुखुम्बु लगाएतका स्थानमा २ः३५ मा भुकम्पको झट्का

शेयर गर्नुहोस्

सोलुखुम्बु–चीन सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शनिबार दिउँसो भूकम्प गएको छ । तिब्बत केन्द्रबिन्दु भएर शनिबार दिउँसो २ बजेर ३५ मिनेट जाँदा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सोलुखुम्बु सहित काठमाडौंसम्म महुसुस भएको थियो । आजै बिहान म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु