सोलुखुम्बु– सोताङ गाउँपालिकामा आयोजित खुल्ला पूरुष व्याडमिन्टन प्रतियोगिताको उपाधी सगुन कार्की र रविण खत्रीले उचालेको छन् ।
तेस्रो अध्यक्ष कपको अवसरमा आयोजना गरिएको खुल्ला डबल पूरुषको उपाधी सल्लेरीका दुईजनाले सल्लेरीकै ज्ञानु राई र खेम खत्रीलाईपछि पार्दै विजयी भएका हुन् ।
विजेता टिमले ट्रफि मेडल र प्रमाण पत्रको साथमा क्रमश नगद २० हजार प्राप्त गरेका छन् ।