सोलुखुम्बु– प्रेस चौतारी नेपाल जिल्ला शाखा सोलुखुम्बुको छैटौं अधिवेशन माघ १० गते हुने भएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नुतन श्रेष्ठका अनुसार यही माघ १० गते गरिने भएको हो ।अधिवेशनले नयाँ कार्यसमिति चयन गरिने छ ।
चौतारीको राष्ट्रिय महाधिवेशन फागुनमा २५, २६ र २७ गते बिराटनगरमा हुने जनाइएको छ ।