सोलुखुम्बु– सोलुखुम्बुको सोताङ गाउँपालिकामा चट्याङमा परि एक जना घाईते भएका छन्।
सोमबार साँझ परेको चट्याङमा परि वडा नं.३ पात्ले निबासि धनि बस्नेत घाईते भएको स्थानिय शिक्षक बल बहादुर राईले जानाकारी दिनुभयो । राईका अनुसार
घाईते बस्नेतको सोताङ प्राथामिक अस्पतलमा उपचार भईरहेको छ । चट्याङका कारण एउटा बाख्रा समेत मरेको छ भने बिभिन्न बिद्युतिय उपकणहरुमा क्षेति पुगेको बताइएको छ ।