सोलुखुम्बु– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारी देउसा मा विको अध्यक्षमा सर्मिला बस्नेत चयन हुनुभएको छ । मंगलबार बस्नेतको अध्यक्षतामा ४५ सदस्यी नयाँ कमिटी गठन गरिएको हो ।

नव गठित कमिटीको उपाध्यक्षमा बिशाल केसि, सचीव निशा खत्री,सहसचिव अनमोल केसि, सहसचिव रन्जना राई र कोषाध्यक्षमा अपराजित राई चयन भएका अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो ।









