नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अपिल

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सोलुखुम्बुले नुनिङ तामाङलाई भोट गर्न अपिल गरेको छ ।

नुनिङ रियाली सो The Voice Kids Season 3 मा दमदार प्रस्तुती दिदै व्याटल राउन्ड पार गर्दै लाइभ राउन्ड भोटिङ्ग राउन्डमा प्रबेश गर्न सफल भएकी छिन् ।

सोलुखुम्बुको टाक्सिन्दुमा जन्मीएकी तामाङलाई भोटिङ गरि आगामी चरण पारगर्नका लागि महासंघले अपिल गरेको हो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु