थुलुङ सामाको झण्डा सगरमाथामा फहराईयो

शेयर गर्नुहोस्

सोलुखुम्बु– थुलुङ राई सामाको लागो अङ्कीत झण्डा सर्वोच्च शिखर सगरमाथामा फराईएको छ ।

थुलुङ राई समुदायको भाषिक, धार्मिक संस्थाको झण्डा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लि निवासी अविरल राईले आज पहिलो पटक सगरमाथा शिखरमा पु¥याउनुभएको हो ।

सामाले थुलुङ समुदायको भाषा, धर्म, रितिरीवाज, मन्धुम संरक्षण तथा सम्बर्धनको क्षेत्रका काम गर्दै आएको एक जातिय संस्था हो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु