नाम्चेमा एक युवक मृत भेटिए

शेयर गर्नुहोस्

सोलुखुम्बु– नाम्चेको एक होटलमा एक युवक सुतेकै स्थानमा मृत भेटिएका छन् ।

जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ स्थित द हङ्ग्री याक लाइभ म्युजिक बारमा बिहिवार काठमाडौको कालो पुल बस्ने ३१ वर्षीय आकाश लामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार बुधबार बास बसेका लामा बिहीवार सुतेकै स्थानमा मृत भेटिएका हुन ।

प्रहरकिा अनुसार उनको मृत्युको कारण खुल्न सकेको छैन भने घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु