ज जा माविद्धारा एस.ई.ई. उत्तिर्ण विद्यार्थीलाई सम्मान

शेयर गर्नुहोस्

सोलुखुम्बु – जन जागृति माध्यमिक विद्यालय, सल्लेरी सोलुखुम्बुले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) मा उत्कृष्ट ग्रेड प्राप्त गरी सफल भएका विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।

आज एक कार्यक्रमको आयाजेजना गरि विद्यालयले विद्यार्थीहरूलाई प्रमाणपत्र, खादा र अविरले बधाई ज्ञापन गर्दै सम्मान गरेको हो ।

परीक्षामा सहभागी ९१ जना विद्यार्थीमध्ये ८९ उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरेको होे । विद्यालयका शिक्षक÷शिक्षिकाहरू, अभिभावकहरूलाई समेत धन्यवाद ज्ञापन गरिएको थियो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु