सोलुखुम्बु– थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौं उपत्यकामा रहेका पालिकाबासीहरूको सहजताका लागि काठमाण्डौको सुकेधारामा एकीकृत सेवा प्रवाह शिविर सञ्चालन गरेको छ।
शिविरमा उनीहरुले सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण, मालपोत तथा भूमि कर संकलन, पञ्जिकरण सम्बन्धी सेवा, राष्ट्रिय परिचय पत्र वितरण, जेष्ठ नागरिक परिचयपत्र र वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सिफारिसहरु प्राप्त गर्नेछन् ।
साउन १२ गते सम्म ३ दिन संचालन हुने शिविरमा आज पहिलो दिन दर्जनौ नागरिकको सेवा लिएका छन् ।
वडा नम्बर– १ नेले
सामाजिक सुरक्षा भत्ता नविकरण( ९
जन्मदर्ता – २
नाता प्रमाणित – १
मालपोत – ३
वडा नम्बर– २ काङ्गेल
सामाजिक सुरक्षा भत्ता नविकरण – १५
मालपोत – ७
विबाह दर्ता –१
वडा नम्बर–३ पन्चन
नविकरण( १४
सिफारिस १
वडा नम्बर– ४ जुबु
सामाजिक सुरक्षा नविकरण( १३
वडा नम्बर– ५ जुबु
सामाजिक सुरक्षा भत्ता नविकरण( ११
अन्य सिफारिस– १
वडा नम्बर–६, मुक्ली
सामाजिक सुरक्षा भत्ता नविकरण (९ जन
बिबाहदर्ता – २
जन्मदर्ता– ३
मृत्युदर्ता– १
वडा नम्बर – ७ देउसा
सामाजिक सुरक्षा भत्ता नविकरण( १७
जन्मदर्ता– ६
बिबाह दर्ता – १
मालपोत – १३
अन्य सिफारिस –३
वडा नम्बर –८ देउसा
नविकरण –२७
मालपोत– ३
विबाहदर्ता – २
जन्मदर्ता – ३
वडा नम्बर–९ लोखीम
सामाजिक सुरक्षा भत्ता नविकरण( १६
मालपोत – १०
जन्मदर्ता– ३
बसाइँसराइ– १
अन्य सिफारिस – ७ वटा
यस्तै, १ सय ७३ जनाले राष्ट्रियपरिचयपत्र लिएका छन् । शिविरले विभिन्न समूहका नागरिकहरुलाई सहजता भएको छ ।
 
								

 
								






 
         
         
         
        