सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प

शेयर गर्नुहोस्

काठमाडौँ — आइतबार सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प

भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु