एभ्रेष्ट एग्रो पत्तालेले स्याउ विक्रिवितरण सुरु ग¥यो

शेयर गर्नुहोस्

सोलुखुम्बु– एभ्रेष्ट एग्रो रिसर्ज एण्ड टुरिजम डेभलोपमेन्ट प्रा.लि. पत्तालेले फाममा उत्पादन गरेको स्याउ विक्रिसुरु पगेको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा ८ पत्तालेमा यस प्रा.लिले १५० रोपनी क्षेत्रफलमा लगाएको स्याउले फल दिनथालेको हो ।

फाममा यस वर्ष करिब ४० टन उत्दापन भएको फामका संचालन राम बहादुर मगरले बताउनुभयो । संचालक मगरका अनुसार स्याउ टिपि सकिएको र अव बजारमा विक्रि सुरु गरिएको छ । स्याउ फुजि, गाला, रेड डेलिसिएस, गोल्डेन लगाए प्रजातिका रहेको छ ।


स्याउ ग्रेड अनुसार प्रति के.जी. ३ सय रुपैँया सम्म दर निधारण गरिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु