अचेत अवस्थामा फेला परेका गुरुङको प्रहरीद्धारा उद्धार

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिका ५ स्थीत एक होटलमा अचेत अवस्थामा भेटिएका एक व्यक्तिको प्रहरीले उद्धार गरिएको छ ।

अचेत अवस्थामा भेटिएका कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका २ का लालकाजी गुरुङको ईलाका प्रहरी कार्यालय नाम्चेको प्रहरी टोलिले उद्धार गरेको हो ।

उनको स्थानिय एक मेडिकलमा प्राथमिक उपचार पस्चात थप उपचारको लागि हेलिकप्टरमार्फत काठ्माडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गुरुङ ट्रेकिङ्का लागि खुम्बु पुगेका थिए ।


शेयर गर्नुहोस्

अन्य खबरहरु