अब सल्लेरी थामडाँडा सिधा यातायात सेवा सुरु

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्लाको सदरमुकाम सल्लेरीदेखि थामडाँडासम्म सिधा यातायातपून सेवा संचालनमा ल्याइएको छ ।

माप्यदुधकोशी गाउँपालिकाको सहयोगमा सल्लेरी सल्लेरी, काकु, बासा, अधेरी,जुभिङ्ग, खरिखोला, थामडाँडा क्षेत्रको सडक व्याकलोडरले सफा गरेसँगै सवारी संचालनमा ल्याइएइको स्थानिय व्यवसायी निरमल मगरले बताउनुभयो ।

कच्ची सडक भएको र वर्षातको कारण सो सडक अवरुद्ध भएको थिायो ।

बाटो खुले संगँ ट्रेकिङ्गका लागि खुम्बु क्षेत्र जान सहज हुने भएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु