हरित जलेश्वर नगरपालिका अभियान सुरु

शेयर गर्नुहोस्

महोत्तरी– जिल्लाको जलेश्वर नगरपालिकाको ‘हरित जलेश्वर परिकल्पना’ अभियान सुरु भएकोछ ।

नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरिएको नगर प्रमुख सुरेश साह सोनारका बताउनुभयो । उहाँका अनुसार नगरक्षेत्रभित्रका, बजार, सडकको छेउ तथा मूल बाटोको बीचमा विभिन्न प्रजातिका आकर्षक मनमोहक रंगविरंगी फलफुलहरुको बिरुवा रोप्न सुरु गरिएको छ ।

नगरप्रहरीहरुको सकृयतामा बिरुवा रोपन थालिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु