पालिकाको नाम राखेर ’फेक फेसबुक’आईडी, बन्द गर्न अनुरोध

शेयर गर्नुहोस्

काठ्माडौं– गुल्मीको मालिका गाउँपालिकाले अनधिकृत फेसबुक आइडी बन्द गर्न अनुरोध गरेको छ ।

’मालिका गाउँपालिका गुल्मी’ नामक अनधिकृत फेसबुक खोली भ्रमति सूचनाहरू पोस्ट हुन थालेको भन्दै तत्काल बन्द गर्न सूचनामार्फत अनुरोध गरेको हो ।

पालिकाको नाम र सरकारी लोगोको दुरुपयोग गरेर तथ्यहीन सामग्रीहरू प्रचार गरिएको भन्दै बन्द नगरिएमा कानुनी कारबाही गर्ने चेनावनीसमेत दिएको छ ।


शेयर गर्नुहोस्

अन्य खबरहरु