‘फर्किने आशैमा’ प्रयास

शेयर गर्नुहोस्

काठमाडौं – सोलुखुम्बुका युवा गायक कुमार प्रयासले ‘फर्किने आशैमा’ बोलको गीत डिजिटल बजारमा ल्याएका छन् ।

सोलुखुम्बुको लोखिममा जन्मिएका प्रयासले ‘फर्किने आशैमा’ गीत आफ्नै युट्युव च्यानल ‘कुमार प्रयास अफिसियल’ मार्फत सार्वजनिक गरेका हुन् ।
गीतमा कुमार प्रयासको स्वर तथा शब्द र संगीत सोनु लामाको रहेको छ । संगीत संयोजन देबेश राईले गरेका छन् । त्यस्तै, फ्लुट किरणा बारालको रहेको छ ।
गीत मायाप्रेम र बिछोडको भावमा आधारित रहेको छ । गीतको फिचरिङ्ग्मा रोजिना राई र प्रयास स्वंयमकै रहेको छ ।

भिडियो लिङ्क ।।


शेयर गर्नुहोस्

अन्य खबरहरु