बि. डिभिजन लिग फुटबलका लागि सोलुका दुईजना खेलाडी छनौट

शेयर गर्नुहोस्

काठ्माडौं– सहित स्मारक बि.डिभिजन लिग फुटबलका लागि सोलुखुम्बुका दुई जना खेलाडी छनौट भएका छन्।
काठ्माडौंको नयाँ बस्ती फुटबल क्लवले लिगका लागि दुईजनालाई क्लवमा अनुबन्ध गरेको हो ।

अनुबन्धहुने खेलाडीहरुमा सोलुदुधकुण्ड नगरपालिका ५ का बालकृष्ण के सी र वडा ६ का अमिर केसी रहेका छन् ।

उनीहरुले आउदो चैतबाट काठ्माडौंमै सुरुहुन लागेको सहित स्मारक बि.डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।
छनौट भएका दुई जनानै सोलु दुधकुण्ड युथ क्लव सल्लेरीका सदस्य तथा खेलाडी रहेका छन् ।


शेयर गर्नुहोस्

अन्य खबरहरु