गुदेलमा वित्तीय शिक्षा, शेयर बजार साक्षरता सम्बन्धि प्रशिक्षण हुने

शेयर गर्नुहोस्

सोलुखुम्बु– गुदेलमा जीवन तथा स्वास्थ्य बिमा प्रशिक्षढा तथा वित्तीय शिक्षा शेयर बजार साक्षरता सम्बन्धि तालिम संचालन हुने भएको छ ।
महाकुलुङ गाउँपालिका ५ आयोजनामा फाल्गुन १० गते देखि वडाबासीहरुका लागि स्वास्थ्य विमा र शेयर बजार साक्षरता प्रशिक्षण तालिम संचालन हुने भएको हो ।

तालिममा स्वास्थ्य विमा तथा वित्तिय सेयर बजार सम्बन्धिको प्रशिक्षण गरिने वडा अध्यक्ष महल सिं. राई बताउनु भयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु