जिसस प्रमुख निरौलाले गरे पदभार ग्रहण

शेयर गर्नुहोस्

सोलुखुम्बु– जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले सपथ ग्रहण गर्नुभएको छ ।

आईतबार मुख्य जिल्ला निर्वाचन अधिकृत सन्तोष पराजुलीले समन्वय प्रमुख निरौलालाई सपथ ग्रहण गराउनुभएको हो ।

सपथ ग्रहणपछि निरौलाले समन्वय उपप्रमुख टिकामाया मगर र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभयो । सदस्यमा नारायणकुमार निरौला, धर्मध्वज बस्नेत, पेम्बा शेर्पा, सोमराज केसी, हिरामाया विक, सितामाया बस्नेत थापा र कमला नाछिरिङ निर्विरोध निर्वाचित भएका छन् । यस्तै, प्रमुख निरौला र उपप्रमुख मगरले सफथ पछि पदभार ग्रहन पनि गर्नुभएको छ ।

अन्य खबरहरु