प्रकाश राई ‘अन्ते’को ‘चिसो चुल्हो’ सार्वजनिक

शेयर गर्नुहोस्

सोलुखुम्बु– प्रकाश राई ‘अन्ते’ को चिसो चुल्हो बोलको गीत सार्वजनिक भएको छ । गाउँघरको जिवन सैली र आमाबुबालाई समेटेर रचिएको गीतको भिडियो छायाङ्कन तथा सम्पादन प्रवेश राईको रहेको छ ।

प्रकाश राई अन्ते को शब्द संगित रहेको गीतमा स्वर नेचासल्यान निवासी गायक तथा संगितकार जसिहाङ राईले दिनुभएको छ । गीतको भिडियो नेचासल्यान गाउँपालिका क्षेत्रमा खिचिएको छ ।

यसमा जसधन राई र चक्रकुमारी राईको मुख्य अभिनय रहेको छ । गीत ‘अन्ते’ राईको युट्युव च्यानलबाट डिजिटल बजारमा ल्याईएको छ ।
गीत लिङ्क


शेयर गर्नुहोस्

अन्य खबरहरु