कबर्डहल परिसरमा बृक्षा रोपन

शेयर गर्नुहोस्

सोलुखुम्बु– सल्लेरी स्थीत कबर्डहल परिसरमा बृक्षा रोपन गरिएको छ ।

जिल्ला व्याडमिन्टन संघ सोलुखुम्बुको अगुवाईमा व्याडमिन्टन खेलाडीहरुको उपस्थितिमा ६० बोट विरुवा रापेको जिल्ला व्याडमिन्टन संघका सचिव अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हल परिसरमा धुपि, लोडसल्ला, लगाएतका बृक्षा रोपिएको छ । हललाई संरक्षण गर्न र वातावरणलाई स्वस्थ र सुन्दर बनाउने उदेश्यले विरुवा रोपिएको हो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु