ममता खालिङको कुल पितृ बजारमा

शेयर गर्नुहोस्

काठ्माडौ– साकेलाको सिजन चलिरहेकै बेला ममता राईकृत साकेला गीत कुल पितृ बजारमा आएको छ ।

विक्रम राईको संगितमा रहेको गीतको म्युजिक भिडियो ममता राईको अफिसियल युट्युब च्यानलबाट भर्खरै सार्वजनिक भएको हो । भिडियो फिचरिङमा एलिस राई, जिम्बे खालिङ, सुनिता खालिङ र बविता खालिङको रहेको छ ।

दवेस राईको संगित संयोजनमा रहेको गीतमा बसन्ति राई, यसोधा खालिङ, राजेन्द्र खालिङ, बिपन खालिङले स्वर दिएकाछन् । कमल राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोको छाँयाकंन तथा सम्पादन गंगा खालिङ र प्रोडक्सन बल बहादुर खालिङले गरेका छन् ।

सुमित गुरुङको कोरियोग्राफीमा बनेको भिडियो ड्रोनसट भिमबहादुर तामाङले लिएकाहन् ।

भिडियो लिङ्क: https://youtu.be/V6x8nhbU8qY


शेयर गर्नुहोस्

अन्य खबरहरु