फुटबल खेलाडी प्रीतिलाई गृह जिल्ला सोलुमा गरियो सम्मान; Photo Feature

शेयर गर्नुहोस्

सोलुखुम्बु– नेपाली राष्ट्रिय महिला फुटबल टिमका सदस्य प्रीति राईलाई आफ्नो गृह जिल्ला सोलुखुम्बुमा भव्य सम्मान गरिएको छ । सोलुदुघकुण्ड युथ क्लव सल्लेरी गत शनिबार सल्लेरी एक कार्यक्रमको आयोजना गरि राईलाई भव्य सम्मान गरेको हो ।

क्लवले विगत १ वर्षदेखि सल्लेरीमा फुटबल प्रशिक्षण करिब १ सय जनालाई दिदै आएको छ । प्रशिक्षार्थीहरुलाई फुटबल प्रति आकर्सित र प्रेरित होउन् भन्ने उदेश्यले कार्यक्रमका गरि सम्मान गरिएको क्लवका अध्यक्ष छितिज मोक्तानले बताउनु भयो ।


शेयर गर्नुहोस्

अन्य खबरहरु